हितोपदेश 28:13
हितोपदेश 28:13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आफ्ना पापहरू लुकायौ भने जीवनमा तिम्रो उन्नति हुनेछैन। तर त्यसमा कायल भई छोड्यौ भने तिमीले दया पाउनेछौ।
शेयर गर्नुहोस्
हितोपदेश 28 पढ्नुहोस्हितोपदेश 28:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 28 पढ्नुहोस्हितोपदेश 28:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 28 पढ्नुहोस्हितोपदेश 28:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आफ्ना पापहरू लुकाउनेले उन्नति गर्दैन; तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 28 पढ्नुहोस्