हितोपदेश 28:1
हितोपदेश 28:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कसैले नलखेटे पनि दुष्ट मानिस भाग्छ, तर धर्मीचाहिँ सिंहजस्तै आँटिला हुन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 28 पढ्नुहोस्हितोपदेश 28:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
कसैले नखेदे तापनि दुष्ट मानिस भाग्छ; तर धर्मीचाहिँ सिंहजस्तै साहसी हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 28 पढ्नुहोस्