हितोपदेश 27:24
हितोपदेश 27:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने धन-सम्पत्ति त सधैँभरि रहँदैन, र मुकुट पनि सबै पुस्ताका लागि सुरक्षित रहँदैन।
शेयर गर्नुहोस्
हितोपदेश 27 पढ्नुहोस्हितोपदेश 27:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि धनसम्पत्ति सधैँ रहिरहँदैन; र मुकुट पुस्ता-पुस्तासम्म सुरक्षित रहँदैन।
शेयर गर्नुहोस्
हितोपदेश 27 पढ्नुहोस्