हितोपदेश 27:1
हितोपदेश 27:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्ने तँलाई थाहा हुँदैन।
शेयर गर्नुहोस्
हितोपदेश 27 पढ्नुहोस्हितोपदेश 27:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भोलिको घमण्ड नगर; किनकि त्यो कस्तो दिन हुनेछ, सो तिमी जान्दैनौ।
शेयर गर्नुहोस्
हितोपदेश 27 पढ्नुहोस्