हितोपदेश 26:4-5
हितोपदेश 26:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मूर्खलाई त्यसको मूर्खताअनुसारको जवाफ नदे, नत्रता तँ आफै पनि त्योजस्तै हुनेछस्। मूर्खलाई त्यसको मूर्खताअनुसारको जवाफ दे, नत्रता त्यो आफ्नै नजरमा बुद्धिमान् हुनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 26 पढ्नुहोस्हितोपदेश 26:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मूर्खलाई त्यसको मूर्खताअनुसारको जवाफ नदे, नत्रता तँ आफै पनि त्योजस्तै हुनेछस्। मूर्खलाई त्यसको मूर्खताअनुसारको जवाफ दे, नत्रता त्यो आफ्नै नजरमा बुद्धिमान् हुनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 26 पढ्नुहोस्हितोपदेश 26:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदेऊ, नत्रता तिमी आफू पनि त्योजस्तै हुनेछौ। मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ देऊ, नत्रता त्यो आफ्नै दृष्टिमा बुद्धिमान् हुनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 26 पढ्नुहोस्