हितोपदेश 26:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्
हितोपदेश 26:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
मूर्खलाई त्यसको मूर्खताअनुसारको जवाफ नदे, नत्रता तँ आफै पनि त्योजस्तै हुनेछस्।
हितोपदेश 26:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मूर्खलाई त्यसको मूर्ख प्रश्नको जवाफ नदेऊ। त्यसो गर्ने त्यो प्रश्न सोध्नेजस्तै मूर्ख हो।
हितोपदेश 26:4-5 NERV (पवित्र बाइबल)
मूर्खलाई त्यसको मूर्खता अनुसारको उत्तर नदेऊ, नत्रभने तिमी पनि मूर्ख हुनेछौ। एउटा मूर्खलाई उसको मूर्खतापूर्ण उत्तर देऊ तर पनि उसले आफैंलाई ज्ञानी सम्झिन्छ।
हितोपदेश 26:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदेऊ, नत्रता तिमी आफू पनि त्योजस्तै हुनेछौ।