हितोपदेश 26:27
हितोपदेश 26:27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अर्कालाई खनेको खाडलमा आफैं जाकिन्छ। ढुङ्गा गुडाउने मानिस ढुङ्गाले किचिन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 26 पढ्नुहोस्हितोपदेश 26:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिसले खाड़ल खन्यो भने त्यसभित्र त्यो आफै जाकिनेछ। मानिसले ढुङ्गा गुड़ायो भने त्यो गुड़ेर आफैतिर फर्कनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 26 पढ्नुहोस्हितोपदेश 26:27 पवित्र बाइबल (NERV)
अर्कालाई जाक्नु खाडल खन्ने मानिस आफैं त्यही खाडलमा पर्छ। अरूलाई ढुङ्ग पल्टाउने मानिस आफैं ढुङ्गले चेपिएर मर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 26 पढ्नुहोस्हितोपदेश 26:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिसले खाड़ल खन्यो भने त्यसभित्र त्यो आफै जाकिनेछ। मानिसले ढुङ्गा गुड़ायो भने त्यो गुड़ेर आफैतिर फर्कनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 26 पढ्नुहोस्हितोपदेश 26:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
कुनै मानिसले खाडल खन्यो भने त्यो आफैँ त्यसमा पर्नेछ; कुनै मानिसले ढुङ्गा गुडायो भने त्यो गुडेर त्यसतर्फ फर्कनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 26 पढ्नुहोस्