हितोपदेश 25:17
हितोपदेश 25:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो छिमेकीको घरमा कहिलेकहीँ मात्र जाने गर्, धेरै जाने गरिस् भने त्यसले तँलाई घृणा गर्नेछ।
शेयर गर्नुहोस्
हितोपदेश 25 पढ्नुहोस्हितोपदेश 25:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिम्रो छिमेकीको घरमा कहिलेकाहीँ मात्र जाने गर; घरी-घरी देख्दा त्यसले तिमीलाई घृणा गर्नेछ।
शेयर गर्नुहोस्
हितोपदेश 25 पढ्नुहोस्