हितोपदेश 23:7
हितोपदेश 23:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने त्यो त्यस्तो किसिमको मानिस हो, जसले त्यसको दाम उठाउने बारे सधैँ सोचिरहेको हुन्छ। त्यसले तँलाई “खानुहोस्, पिउनुहोस्” भन्छ, तर त्यसको मन तँसित हुँदैन।
शेयर गर्नुहोस्
हितोपदेश 23 पढ्नुहोस्हितोपदेश 23:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनभने त्यो त्यस्तो किसिमको मानिस हो, जसले त्यसको दाम उठाउने बारेमा सधैँ सोचिरहेको हुन्छ; त्यसले तिमीलाई “खानुहोस्, पिउनुहोस्” भनी भन्छ, तर त्यसले मनबाट भनेको चाहिँ हुँदैन।
शेयर गर्नुहोस्
हितोपदेश 23 पढ्नुहोस्