हितोपदेश 23:5
हितोपदेश 23:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धनको एक झलक पाइन्छ, र त्यो गइहाल्छ, किनभने त्यसका पखेटाहरू पलाउँछन्, र आकाशतिर गरुडझैँ त्यो उड़ेर जानेछ।
शेयर गर्नुहोस्
हितोपदेश 23 पढ्नुहोस्हितोपदेश 23:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धनसम्पत्ति एकै छिनमा उडिजान्छन्; किनकि यसका पखेटाहरू पलाउँछन्, आकाशमा गरुडजस्तै, त्यो उडेर जानेछ।
शेयर गर्नुहोस्
हितोपदेश 23 पढ्नुहोस्