हितोपदेश 23:22
हितोपदेश 23:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तेरा बुबाको कुरा सुन्, जसले तँलाई जीवन दिए, र आफ्नी आमा वृद्ध हुँदा उनको हेला नगर्।
शेयर गर्नुहोस्
हितोपदेश 23 पढ्नुहोस्हितोपदेश 23:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीलाई जीवन दिनुहुने बुबाका कुरा सुन, र आफ्नी आमा वृद्ध हुँदा उनलाई हेला नगर।
शेयर गर्नुहोस्
हितोपदेश 23 पढ्नुहोस्