हितोपदेश 23:13
हितोपदेश 23:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बालकलाई ताड़ना दिन नरोक्। तैंले त्यसलाई बेत लगाएर सजाय दिइस् भने त्यो मरिजानेछैन।
शेयर गर्नुहोस्
हितोपदेश 23 पढ्नुहोस्हितोपदेश 23:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बालकलाई अनुशासनमा राख्न नरोक; तिमीले तिनीहरूलाई छडी लगायौ भने तिनीहरू मर्नेछैनन्।
शेयर गर्नुहोस्
हितोपदेश 23 पढ्नुहोस्