हितोपदेश 22:5-6
हितोपदेश 22:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दुष्टका मार्गहरूमा काँढ़ा र पासाहरू लुकिएका हुन्छन्, तर जसले आफ्नो प्राणको रक्षा गर्छ, त्यो त्यस्ता कुराहरूदेखि टाढ़ै रहन्छ। बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।
शेयर गर्नुहोस्
हितोपदेश 22 पढ्नुहोस्हितोपदेश 22:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दुष्टको बाटोमा काँडा र पासाहरू हुन्छन्; तर जसले आफ्नो प्राणको रक्षा गर्छ, त्यो त्यस्ता कुराहरूदेखि टाढै रहन्छ। बालकलाई ठिक बाटोमा हिँड्ने तालिम देऊ; र त्यो वृद्ध भएपछि पनि त्यसबाट तर्केर जानेछैन।
शेयर गर्नुहोस्
हितोपदेश 22 पढ्नुहोस्हितोपदेश 22:5-6 पवित्र बाइबल (NERV)
दुष्ट मानिस नाना थरीका फन्दामा पर्छ, तर आफ्नो आत्माको पर्वाह गर्ने मानिस यस्तो कष्ट देखि टाडो बस्छ। नानीहरूलाई सही जीवन निर्वाह गर्नु सानै बाट सिकाउनु पर्छ, तब त्यो नानी बढे पनि त्यही प्रकारले जीवन यापन गर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 22 पढ्नुहोस्