हितोपदेश 20:3
हितोपदेश 20:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कलह नचाहनु मानिसको निम्ति आदरणीय कुरो हो, तर हरेक मूर्खचाहिँ कलह मच्चाउनमा छिटो हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 20 पढ्नुहोस्हितोपदेश 20:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
झगडाबाट अलग्गै रहनु मानिसका निम्ति सम्मानको कुरा हो; तर हरेक मूर्खचाहिँ झगडा मच्चाउनमा छिटो हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 20 पढ्नुहोस्