हितोपदेश 20:22
हितोपदेश 20:22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
खराबीको साटो खराबी नगर, परमप्रभुमा भरोसा राख र त्यो उहाँले ठीक गर्नुहुनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 20 पढ्नुहोस्हितोपदेश 20:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसो नभन्, “तेरो खराबीको साटो लिनेछु।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटाउनुहुनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 20 पढ्नुहोस्हितोपदेश 20:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसो नभन, “म तिम्रो खराबीको बदला लिनेछु!” याहवेहको प्रतीक्षा गर, र उहाँले तिम्रो प्रतिशोध लिनुहुनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 20 पढ्नुहोस्