हितोपदेश 20:19
हितोपदेश 20:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँछ, त्यसैले धेरै कुरा गर्ने मानिसदेखि परै बस।
शेयर गर्नुहोस्
हितोपदेश 20 पढ्नुहोस्हितोपदेश 20:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
कुरौटेले गुप्त कुरा प्रकट गरिदिन्छ; त्यसकारण धेरै बोल्ने मानिसदेखि अलग बस।
शेयर गर्नुहोस्
हितोपदेश 20 पढ्नुहोस्