हितोपदेश 2:7-8
हितोपदेश 2:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले ईमानदारको लागि आफ्नो भण्डारमा विजय साँचेर राख्नुभएको छ, जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्छ, किनभने उहाँले न्यायको मार्ग रक्षा गर्नुहुन्छ, र आफ्ना विश्वासयोग्य भक्तजनहरूको बाटो सुरक्षित राख्नुहुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 2 पढ्नुहोस्हितोपदेश 2:7-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले धर्मीहरूका निम्ति सफलता साँचेर राख्नुहुन्छ; निर्दोष जीवन जिउनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ, किनकि उहाँले न्यायका मार्गको रक्षा गर्नुहुन्छ, र उहाँले आफ्ना विश्वासयोग्य जनहरूका मार्ग सुरक्षित राख्नुहुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 2 पढ्नुहोस्