हितोपदेश 2:21-22
हितोपदेश 2:21-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने धर्मीहरू देशमा वास गर्नेछन्, र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्। तर दुष्टहरू देशबाट जरैसमेत उखेलिनेछन्, र विश्वासघातीहरू झारझैँ फ्याँकिनेछन्।
शेयर गर्नुहोस्
हितोपदेश 2 पढ्नुहोस्हितोपदेश 2:21-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि धर्मीहरू देशमा बास गर्नेछन्, र निर्दोष मानिसहरू त्यहाँ रहिरहनेछन्, तर दुष्टहरूचाहिँ देशबाट हटाइनेछन्, र विश्वासघातीहरू त्यहाँबाट जरैसमेत उखालिनेछन्।
शेयर गर्नुहोस्
हितोपदेश 2 पढ्नुहोस्