हितोपदेश 2:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
हितोपदेश 2:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धिका कुराहरू ध्यान दिइस् र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने
शेयर गर्नुहोस्
हितोपदेश 2 NNRVहितोपदेश 2:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
बुद्धिको कुरा सुन् र त्यसलाई बुझ्ने कोसिस गर्।
शेयर गर्नुहोस्
हितोपदेश 2 सरल नेपालीहितोपदेश 2:2 NERV (पवित्र बाइबल)
ज्ञानका कुराहरूमा ध्यान देऊ। तिम्रो समझ शिक्षाहरू तिर लगाऊ।
शेयर गर्नुहोस्
हितोपदेश 2 NERVहितोपदेश 2:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो कान बुद्धिका कुरामा फर्कायौ र तिम्रो हृदयलाई समझशक्तितिर लगायौ भने
शेयर गर्नुहोस्
हितोपदेश 2 NCV