हितोपदेश 2:1-3
हितोपदेश 2:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरो छोरा, यदि तैंले मेरा वचनहरू ग्रहण गरिस्, र मेरा आज्ञाहरू तेरो मनभित्र राखिस् भने, बुद्धिका कुराहरू ध्यान दिइस् र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने, अन्तर्दृष्टिको लागि पुकारा गरिस्, र समझशक्ति पाउनलाई चर्को सोरले पुकारिस् भने
शेयर गर्नुहोस्
हितोपदेश 2 पढ्नुहोस्हितोपदेश 2:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरो छोरा, “यदि तिमीले मेरो वचन मान्यौ र मेरा आज्ञाहरू आफूभित्र सावधानीसाथ राख्यौ भने, आफ्नो कान बुद्धिका कुरामा फर्कायौ र तिम्रो हृदयलाई समझशक्तितिर लगायौ भने, साँच्चै, तिमीले अन्तर्दृष्टिको निम्ति आह्वान गर्यौ भने, र समझशक्तिको निम्ति जोडसित पुकार्यौ भने
शेयर गर्नुहोस्
हितोपदेश 2 पढ्नुहोस्