हितोपदेश 19:17
हितोपदेश 19:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो, र त्यसले जे गरेको छ, त्यसको इनाम उहाँले त्यसलाई दिनुहुनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 19 पढ्नुहोस्हितोपदेश 19:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
गरिबहरूप्रति दयालु हुनेले याहवेहलाई सापट दिन्छ, र उहाँले तिनीहरूको कामको प्रतिफल फिर्ता दिनुहुनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 19 पढ्नुहोस्