हितोपदेश 19:11
हितोपदेश 19:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिसको बुद्धिले त्यसलाई धैर्य दिन्छ, चित्त दुखाइका कुराप्रति आँखा चिम्लनु त्यसको लागि महिमा हो।
शेयर गर्नुहोस्
हितोपदेश 19 पढ्नुहोस्हितोपदेश 19:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बुद्धिले मानिसलाई धैर्यता दिन्छ; अपराध बेवास्ता गर्नुचाहिँ उसको लागि महिमा हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 19 पढ्नुहोस्