हितोपदेश 18:24
हितोपदेश 18:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धेरै साथीहरू भएको मानिसको पनि सर्वनाश हुन सक्छ, तर कुनै-कुनै मित्रचाहिँ दाजुभाइभन्दा नजिक टाँसिन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 18 पढ्नुहोस्हितोपदेश 18:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसका साथीहरू अविश्वासयोग्य छन्; उसलाई उनीहरूले नोक्सानी पुर्याउन सक्छन्, तर कुनै मित्रचाहिँ दाजुभाइभन्दा पनि नजिक हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 18 पढ्नुहोस्