हितोपदेश 18:19 - Compare All Versions

हितोपदेश 18:19 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

किल्‍लाबन्‍दी गरिएको सहरलाई वशमा ल्‍याउनुभन्‍दा चित्त दुखाएको भाइलाई मनाउनु झन्‌ गाह्रो हो, र कलहहरूचाहिँ आग्‍लो लाएको किल्‍लाका ढोकाहरूजस्‍तै हुन्‌।

शेयर गर्नुहोस्
हितोपदेश 18 NNRV

हितोपदेश 18:19 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

चित्त दुःखाएको भाइलाई मनाउनु किल्‍ला भएको सहर जित्नुभन्दा गाह्रो हुन्छ; अनि विवादचाहिँ किल्‍लामा आग्ला लगाइएका ढोकाहरूजस्तै हुन्छन्।

शेयर गर्नुहोस्
हितोपदेश 18 NCV

हितोपदेश 18:19 NERV (पवित्र बाइबल)

यदि साथीलाई अपमान गरेर उसलाई मनाउनु एउटा बलियो पर्खालले घेरिएको शहरलाई कब्जा गर्नु भन्दा गाह्रो पर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 18 NERV

हितोपदेश 18:19 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

भाइलाई सहायता गर र उसले सहरको बलियो किल्‍लाले झैँ तिम्रो रक्षा गर्नेछ तर भाइसित झगडा गरे, उसले तिम्रो लागि ढोका बन्‍द गर्नेछ।

शेयर गर्नुहोस्
हितोपदेश 18 सरल नेपाली