हितोपदेश 18:16
हितोपदेश 18:16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
के ठूला मानिसलाई भेट्न चाहन्छौ? कोसेली लिएर जाओ र प्रवेश पाउनेछौ।
शेयर गर्नुहोस्
हितोपदेश 18 पढ्नुहोस्हितोपदेश 18:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उपहारले दाताको निम्ति बाटो खोलिदिन्छ, र त्यसलाई महान् व्यक्तिको उपस्थितिमा पुर्याउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 18 पढ्नुहोस्हितोपदेश 18:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उपहारले दाताको निम्ति बाटो खोलिदिन्छ, र त्यसलाई महान् व्यक्तिहरूको उपस्थितिमा लैजान्छ।
शेयर गर्नुहोस्
हितोपदेश 18 पढ्नुहोस्