हितोपदेश 17:9
हितोपदेश 17:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
चित्त दुखाइलाई ढाकछोप गर्नेले प्रेम बढ़ाउँछ, तर कुरा दोहोर्याउने जोसुकैले पनि घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 17 पढ्नुहोस्हितोपदेश 17:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अपराधलाई ढाकिदिनेले प्रेम जगाउँछ; तर कुरा दोहोर्याउने जोसुकैले पनि घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 17 पढ्नुहोस्