हितोपदेश 17:27
हितोपदेश 17:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ज्ञानी मानिसले संयमसित शब्दहरू प्रयोग गर्छ, र समझशक्ति भएको मानिस ठन्डा मिजासको हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 17 पढ्नुहोस्हितोपदेश 17:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
समझदार मानिसले आफ्नो वचन होसियारीसाथ बोल्छ, र समझशक्ति भएको मानिस ठण्डा मिजासको हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 17 पढ्नुहोस्