हितोपदेश 17:14
हितोपदेश 17:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कलह सुरु हुनु बाँध भत्किनुजस्तो हो, त्यसैले वाद-विवाद चर्किनुभन्दा अघि नै त्यसलाई बन्द गर।
शेयर गर्नुहोस्
हितोपदेश 17 पढ्नुहोस्हितोपदेश 17:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
झगडा सुरु हुनु पानीको बाँध फुट्नुजस्तै हो; यसकारण झगडा बढ्नुभन्दा अगि नै त्यसलाई अन्त्य गरिदेऊ।
शेयर गर्नुहोस्
हितोपदेश 17 पढ्नुहोस्