हितोपदेश 15:33 - Compare All Versions
हितोपदेश 15:33 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको भयले मानिसलाई बुद्धि सिकाउँछ, र आदर पाउन अघि नम्रता आउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 15 NNRVहितोपदेश 15:33 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहप्रतिको श्रद्धाले नै मानिसलाई बुद्धि सिकाउँछ; अनि सम्मान पाउनुभन्दा अगि नम्रता आउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 15 NCVहितोपदेश 15:33 NERV (पवित्र बाइबल)
परमप्रभुको डरले मानिसमा बुद्धि सिकाउँछ। आदर पाउनु भन्दा अघि नम्रता आउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 15 NERVहितोपदेश 15:33 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको आदर गर्नु नै शिक्षा पाउनु हो। आदर पाउनलाई नम्रताको बाटो हिँड्नुपर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 15 सरल नेपाली