हितोपदेश 15:22
हितोपदेश 15:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्हितोपदेश 15:22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पाउन सकेजति सरसल्लाह लिनू र आफ्नो काममा सफल हुनेछौ, सल्लाहबिना विफल हुनेछौ।
शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्हितोपदेश 15:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्हितोपदेश 15:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सल्लाहको अभावमा योजनाहरू असफल हुन्छन्; तर धेरै सल्लाहकार छन् भने ती सफल हुन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्