हितोपदेश 15:16
हितोपदेश 15:16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
धनी भएर सङ्कष्टमा पर्नुभन्दा दरिद्र भई परमप्रभुको भय मान्नु उत्तम हो।
शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्हितोपदेश 15:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
होहल्लाको साथ प्रशस्तै धन हुनुभन्दा थोरै धनसित परमप्रभुको भय राख्नु उत्तम हो।
शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्हितोपदेश 15:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धेरै सम्पत्ति भएर चिन्तित हुनुभन्दा याहवेहको भयको साथमा थोरै धन हुनु नै असल हो।
शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्