हितोपदेश 15:13
हितोपदेश 15:13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्रसन्न हृदयले अनुहार हँसिलो बनाउँछ तर अफसोसी हृदयले आत्मालाई खिन्न पार्छ।
शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्हितोपदेश 15:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आनन्दित हृदयले अनुहार प्रसन्न पार्छ, तर हृदयको पीरले आत्मालाई आघात पुर्याउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्हितोपदेश 15:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हर्षित हृदयले अनुहार प्रसन्न पारिदिन्छ; तर दुःखित हृदयले आत्मालाई चोट पुर्याउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्