हितोपदेश 15:1
हितोपदेश 15:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
नरम जवाफले रिस शान्त गराउँछ। तर रूखो जवाफले रिस बढाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्हितोपदेश 15:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रीस उठाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्हितोपदेश 15:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
नम्र जवाफले क्रोधलाई शान्त पार्छ; तर कठोर वचनले रिस उठाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्हितोपदेश 15:1 पवित्र बाइबल (NERV)
नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ।
शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्