हितोपदेश 14:9
हितोपदेश 14:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पापको क्षतिपूर्ति गर्ने कुरामा मूर्खले खिल्ली उड़ाउँछ, तर ईमानसँग चल्नेहरूका माझमा सद्भाव पाइन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 14 पढ्नुहोस्हितोपदेश 14:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दोष मूर्खहरूका निम्ति ठट्ठाको विषय हो; तर धर्मीहरूमा भने सद्भावना पाइन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 14 पढ्नुहोस्