हितोपदेश 14:30
हितोपदेश 14:30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शान्त हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहले हड्डी मकाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 14 पढ्नुहोस्हितोपदेश 14:30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
शान्त हृदयले शरीरलाई जीवन दिन्छ; तर ईष्र्याचाहिँ हड्डीहरूका निम्ति क्यान्सरजस्तै हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 14 पढ्नुहोस्