हितोपदेश 14:1
हितोपदेश 14:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।
शेयर गर्नुहोस्
हितोपदेश 14 पढ्नुहोस्हितोपदेश 14:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे; तर मूर्ख स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।
शेयर गर्नुहोस्
हितोपदेश 14 पढ्नुहोस्