हितोपदेश 12:14
हितोपदेश 12:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिस आफ्ना ओठको फलद्वारा नै असल थोकहरूले परिपूर्ण हुन्छ, आफ्नो हातका कामको इनाम त्यसले निश्चय नै पाउनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 12 पढ्नुहोस्हितोपदेश 12:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आफ्ना ओठका फलबाट नै मानिस असल थोकहरूले भरिन्छ; र आफ्नो हातका कामको प्रतिफल त्यसले निश्चय नै पाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 12 पढ्नुहोस्