हितोपदेश 12:10 - Compare All Versions
हितोपदेश 12:10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
धर्मी मानिसले आफ्नो पशुको वास्ता गर्छ, तर दुष्टको सबैभन्दा दयालु काम पनि निर्दयी हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 NNRVहितोपदेश 12:10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मी मानिसले आफ्नो पशुहरूको वास्ता गर्छ; तर दुष्ट मानिसको अति दयापूर्ण काम पनि निर्दयी हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 NCVहितोपदेश 12:10 NERV (पवित्र बाइबल)
एकजना धर्मी मानिसले उसको पशुहरूको आवश्यकता ख्याल गर्छ, तर दुष्ट मानिसको असल काम निष्ठुर हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 NERVहितोपदेश 12:10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
धर्मी मानिसले आफ्ना पशुहरूको हिफाजत गर्छ तर दुष्टहरू आफ्ना पशुहरूप्रति निष्ठुर हुन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 12 सरल नेपाली