हितोपदेश 11:30
हितोपदेश 11:30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धर्मात्माको फल जीवनको रूख हो, अनि जसले मानिसहरू उद्धारमा ल्याउँछ, त्यो बुद्धिमान् हो।
शेयर गर्नुहोस्
हितोपदेश 11 पढ्नुहोस्हितोपदेश 11:30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धर्मी जनको फल जीवनको रूख हो; अनि बुद्धिमान्ले साथी पाउँदछ।
शेयर गर्नुहोस्
हितोपदेश 11 पढ्नुहोस्