हितोपदेश 11:3
हितोपदेश 11:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ईमानदारी नै सोझाहरूको पथ-प्रदर्शक हो, तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 11 पढ्नुहोस्हितोपदेश 11:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धर्मीहरूको इमानदारीताले तिनीहरूलाई अगुवाइ गर्छ; तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 11 पढ्नुहोस्