हितोपदेश 11:28
हितोपदेश 11:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसले आफ्नो सम्पत्तिमा भरोसा राख्छ, त्यसको पतन हुनेछ, तर धर्मीचाहिँ हरियो पातझैँ मौलाउनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 11 पढ्नुहोस्हितोपदेश 11:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसले आफ्नो धनमाथि भरोसा राख्छ, त्यसको पतन हुन्छ; तर धर्मी जनहरूचाहिँ हरियो पालुवाजस्तै लहलह मौलाउनेछन्।
शेयर गर्नुहोस्
हितोपदेश 11 पढ्नुहोस्