हितोपदेश 11:2
हितोपदेश 11:2 पवित्र बाइबल (NERV)
अपमान घमण्डसँग आँउछ, तर ज्ञान नम्रतासँगै आउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 11 पढ्नुहोस्हितोपदेश 11:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब अहङ्कार आउँछ, तब अपमान पनि आइलाग्छ, तर नम्रताले बुद्धि ल्याउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 11 पढ्नुहोस्हितोपदेश 11:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब अहङ्कार आउँछ, तब बदनामी पनि आउँछ; तर नम्रतासँग बुद्धि आउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 11 पढ्नुहोस्