हितोपदेश 11:17
हितोपदेश 11:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दयालु हुनाले मानिसको आफ्नै हित हुन्छ, तर निर्दयी मानिसले आफैमाथि सङ्कष्ट ल्याउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 11 पढ्नुहोस्हितोपदेश 11:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दयालु मानिसले आफैँलाई लाभ पुर्याउँछ, तर निर्दयी मानिसले आफूमाथि सङ्कष्ट निम्त्याउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 11 पढ्नुहोस्