हितोपदेश 11:14
हितोपदेश 11:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पथप्रदर्शनको अभावले देशको पतन हुन्छ, तर धेरै सल्लाहकारहरूको कारण विजय निश्चित हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 11 पढ्नुहोस्हितोपदेश 11:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मार्गदर्शनको अभावमा देशको पतन हुन्छ; तर धेरै सल्लाहकारको कारण विजय हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 11 पढ्नुहोस्