हितोपदेश 10:6-7
हितोपदेश 10:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धर्मात्माको शिरमाथि आशिष्को मुकुट रहन्छ, तर दुष्टको मुखमा हिंसा छिपेको हुन्छ। धर्मीको सम्झना गर्नु आशिष्मय हुनेछ, तर दुष्टको नाउँचाहिँ सड़ेर जानेछ।
शेयर गर्नुहोस्
हितोपदेश 10 पढ्नुहोस्हितोपदेश 10:6-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धर्मीको शिरमाथि आशिष्हरूका मुकुट रहन्छन्, तर दुष्ट मानिसको मुखमा हिंसा लुकेको हुन्छ। धर्मीको नाम आशिष्मा प्रयोग गरिन्छ, तर दुष्टको नामचाहिँ कुहिएर जानेछ।
शेयर गर्नुहोस्
हितोपदेश 10 पढ्नुहोस्