हितोपदेश 10:4
हितोपदेश 10:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अल्छे हातहरूले मानिसलाई कङ्गाल तुल्याउँछन्, तर लगनशील हातहरूले सम्पत्ति आर्जन गर्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 10 पढ्नुहोस्हितोपदेश 10:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्, तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 10 पढ्नुहोस्