हितोपदेश 1:7
हितोपदेश 1:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।
शेयर गर्नुहोस्
हितोपदेश 1 पढ्नुहोस्हितोपदेश 1:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको भय ज्ञानको सुरुवात हो, तर मूर्खले चाहिँ बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।
शेयर गर्नुहोस्
हितोपदेश 1 पढ्नुहोस्