हितोपदेश 1:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
हितोपदेश 1:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्त गर्नेछन्, अन्तर्दृष्टिका कुराहरू बुझ्नेछन्
शेयर गर्नुहोस्
हितोपदेश 1 NNRVहितोपदेश 1:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
बुद्धि र शिक्षाका कुरा चिन्न र गहिरो अर्थ भएका उक्तिहरू बुझ्न सिकाउने उखानहरू यहाँ छन्।
शेयर गर्नुहोस्
हितोपदेश 1 सरल नेपालीहितोपदेश 1:2 NERV (पवित्र बाइबल)
मानिसहरू ज्ञानी भएर असल कर्म गर्न सिकुन् भनी यी वचनहरू लेखिएका हुन्। यी वचनहरूले मानिसहरूलाई असल-असल शिक्षाहरू ग्रहण गर्न सिकाउँछन्।
शेयर गर्नुहोस्
हितोपदेश 1 NERVहितोपदेश 1:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुद्धि र अनुशासन प्राप्त गर्नका निम्ति, अन्तर्दृष्टिका वचनको समझ प्राप्त गर्नका निम्ति
शेयर गर्नुहोस्
हितोपदेश 1 NCV