हितोपदेश 1:10 - Compare All Versions
हितोपदेश 1:10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्।
शेयर गर्नुहोस्
हितोपदेश 1 NNRVहितोपदेश 1:10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा छोराछोरी, यदि पापीहरूले तिमीहरूलाई उक्साए भने, तिनीहरूसँग नलाग!
शेयर गर्नुहोस्
हितोपदेश 1 NCVहितोपदेश 1:10 NERV (पवित्र बाइबल)
हे मेरो छोरा, केही मानिसहरू नराम्रो कर्म गर्न रूचाउँछन् अनि त्यस्ता मानिसहरूले तिमीलाई पनि नराम्रो कर्म गर्न उत्साह दिन्छन् तिनीहरूको कुरा नसुन्।
शेयर गर्नुहोस्
हितोपदेश 1 NERVहितोपदेश 1:10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
ए मेरो छोरो, पापीहरूले तँलाई फकाई-फुस्लाई गर्दा तँ तिनीहरूसित नलाग्।
शेयर गर्नुहोस्
हितोपदेश 1 सरल नेपाली