फिलिप्पी 4:9
फिलिप्पी 4:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले जुन कुरा मबाट सिक्यौ, र ग्रहण गर्यौ र सुन्यौ र ममा देख्यौ, त्यही गर, र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्फिलिप्पी 4:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जे कुरा तिमीहरूले मबाट सिक्यौ अथवा ग्रहण गर्यौ अथवा सुन्यौ अथवा ममा देख्यौ, ती कुरालाई व्यवहारमा लागू गर, र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ।
शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्फिलिप्पी 4:9 पवित्र बाइबल (NERV)
जुन कुराहरू तिमीहरूले सिक्यौ, ग्रहण गर्यौ, सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर! अनि शान्तिका परमेश्वर तिमीहरूसित रहनु हुनेछ
शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्